Thursday, October 28, 2021

Sports

आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै

काठमाडौं, ६ कात्तिक आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । विश्वकपको सुपर-१२ अन्तर्गत समूह-२ को खेल शारजाहमा  राति नेपाली समयअनुसार ७:४५ बजे सुरु हुनेछ । सुपर-१२ मा अफगानिस्तान स्कटल्यान्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्यान्ड पनि अफगानिस्तानलाई हराएर सुपर-१२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ । स्कटल्यान्डले पहिलो पटक विश्वकपको सुपर-१२ खेल्न लागेको हो […]

life-style

दाँतमा किरा लाग्यो ? यसो गर्नुहोस्

दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ, मेडिकल भाषामा यसलाई इनामेल भन्छौं । दोस्रो तह इनामेलभन्दा भित्रको तह, जसलाई हामी ‘डेन्टिन’ भन्छौं । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र, तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो, जसलाई हामी ‘पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार भइरहेको […]

किशोरकिशोरीले मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?

मानसिक समस्या यतिबेला धेरैको साझा समस्या भइसकेको छ । नेपाललगायत विश्वका धेरै देशलाई यतिबेला मानसिक समस्याले पिरोलिरहेको छ । कोभिड संक्रमणपछि यो समस्या थप विकराल बन्दै गएको छ । मानसिक समस्या भन्ने वित्तिकै हामी मनको रोग भन्ने बुझ्छौं । मानसिक रोग यो वा त्यो उमेरमा लाग्ने भन्ने हुँदैन । यो जुनसुकै उमेर समूहका मानिसलाई पनि […]

Creative

विवेकसँग साम्राज्ञीको रोमान्स !

काठमाडौं । पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो । यस्तैमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छिन् । उनले बोल्ड दृष्य […]

बिनासँग सुधीरको ‘माया लाउनै जानिनँ’

काठमाडौँ–गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वरमा रहेको गीत ‘माया लाउनै जानिनँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा सुधीर श्रेष्ठ […]

कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

काठमाडौं, ९ कात्तिक बलिउड अभिनेत्री कंगना रनौतले चौथो पटक सर्वाेत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । भारतीय उपराष्ट्रपति वेंकैया नायडूले ६७औँ राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । यसघि कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार , २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय […]

Follow Us

Advertisement